महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व षष्ठी - ६

साझेदारी परिवर्तन

साझेदारी परिवर्तन

यस कार्यालयमा दर्ता रहेका वाणिज्य सम्बन्धी साझेदारी फर्महरुको साझेदार परिवर्तनका लागि अनिवार्य रुपमा Online बाट आवेदन दिनु पर्दछ ।https://online.doc.gov.np/onlineuser/Login यस बाट आवेदन दिँदा निम्न बमोजिमका कागजपत्रहरु संलग्न गर्नु पर्नेछ ।

साझेदारी परिवर्तन सम्बन्धी फाराम