महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा दशमी - २५

बिदाई तथा फेरी भेटौंला कार्यक्रम

बिदाई तथा फेरी भेटौंला कार्यक्रम

यस उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरमा करिव १८ महिनाको बसाई पछि हाल बागमती प्रदेश, स्वास्थ्य मन्त्रालय, हेटौडा सरुवा हुनु भएका यस कार्यालयका प्रमुख उद्योग अधिकृत श्री सन्तोष मोक्तान फेरी भेटौला कार्यक्रममा यस कार्यालयका प्रमुख उद्योग अधिकृत श्री तारा किरण राई बाट बिदाई गरियो। सन्तोष मोक्तान सरलाई सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।