वाणिज्य अन्तर्गत प्राईभेट फर्मको हकमा सम्बन्धीत व्यक्तिले Online(Online Form Link) माध्यमबाट तपशिल बमोजिमका कागजपत्रहरु पेश गरी नामसारीको लागि कारण सहितको निवेदन कार्यालयमा पेश गर्नु पर्नेछ । निवेदन सहित कार्यालयमा दुवै पक्ष सक्कल नागरिकता सहित उपस्थित हुन पर्नेछ ।
फारमः-नामसारी