वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा दशमी - २५
२८ माघ, २०८२
वाणिज्य नविकरण फारामको लागि यस लिंकमा क्लिक गर्नुहोस्
यस कार्यालयमा दर्ता भएका प्राईभेट फर्मको म्याद दर्ता भएको मितिले ५ वर्षसम्म हुनेछ र त्यसपछि प्रत्यक पटक नवीकरण भए मुताविक वहाल रहने हुनाले अवधि समाप्त हुनुभन्दा अगावै अनिवार्यरुपमा नवीकरण गराईसक्नु पर्नेछ।नविकरणको लागि Online Porto मार्फत निवेदन दिदाँ तपशिल बमोजिमका कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
माथि उल्लेखित कागजपत्रहरु वाणिज्य विभागको आधिकारिक वेवसाइट doc.gov.np मा Upload गरी सम्पूर्ण कागजपत्रहरु लिई कार्यालयमा आउनु पर्नेछ ।