महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा दशमी - २५

वाणिज्य प्रा.फ/सा.फ खारेजी

खारेजी

यस कार्यालयमा दर्ता रहेका वाणिज्य सम्बन्धी फर्महरुको खारेजीको लागि अनिवार्य रुपमा Online बाट आवेदन दिनु पर्दछ https://online.doc.gov.np/onlineuser/Login यस बाट आवेदन दिँदा निम्न बमोजिमका कागजपत्रहरु संलग्न गर्नु पर्नेछ ।

 

  1. कारण सहितको निवेदन 
  2. गत आ.व को कर चुक्ता प्रमाण-पत्र
  3. पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट
  4. आन्तिरक राजश्व कार्यालयको सकरात्मक प्रतिकृया
  5. यस कार्यालयले जारी गरेको सक्कल प्रमाण-पत्र

खारेजीको फाराम