कार्यालयको नाम परिवर्तन
वागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबाट मिति २०८३ साउन ०१ गते बाट लागु हुने गरी साविक उद्योग तथा वाणिज्य कार्यालय ललितपुरबाट परिवर्तन भई उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, ललितपुर कायम भएको छ ।