वाणिज्य प्राईभेट, कम्पनी नामसारी
नामसारी
नामसारीको लागि doc.gov.np Search गरी अनलाईन फाराम भर्नुपर्ने छ ।
प्राईभेट फर्म नामसारी
- कारण सहितको निवेदन
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- सक्कल नागरिकता
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
- १० लाख भन्दा बढी भए बैंक स्टैटमेन्ट (Propritor's Personal Account)
- फर्म नामसारी लिने र हक छोड्ने दुवै उपस्थित हुनुपर्ने छ ।
कम्पनी नामसारी/शेयरधनी थप/परिवर्तनः
- कारण सहितको निवेदन
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- सक्कल नागरिकता
- १० लाख भन्दा बढी भए बैंक स्टैटमेन्ट (Propritor's Personal Account)
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
- कम्पनीमा परिवर्तन भएको चिठ्ठी
- शेयरधनी सबै उपस्थित हुनुपर्छ
- कम्पनीको माईन्युट