राजश्व भुक्तानी अनलाइन मार्फत
मिति २०८२ चैत्र १५ गते देखि यस कार्यालयको सम्पूर्ण राजश्वहरु अनलाइन माध्यमबाट भुक्तानी हुनेभएको छ। सेवाग्राहीहरूको सहजताको लागि बैंक गई रहनु नपर्ने गरी कार्यालयले राजश्व शाखाबाटै Online रुपमा QR Code मार्फत राजश्व संकलन गर्ने निर्णय गरेको छ ।