वाणिज्य प्राईभेट, साझेदारी, कम्जनीको नवीकरण
नविकरण
नवीकरणको लागि doc.gov.np Search गरी अनलाईन फाराम भर्नुपर्ने छ ।
प्राईभेट नवीकरणः
- कारण सहितको निवेदन
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
साझेदारी नवीकरणः
- कारण सहितको निवेदन
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
कम्पनी नवीकरणः
- कारण सहितको निवेदन
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
वाणिज्य नविकरण फारामको लागि यस लिंकमा क्लिक गर्नुहोस्