उद्योग दर्ताको लागि अनिवार्य रुपमा (ख) फाराम भर्नुपर्ने छ ।
उद्योग दर्ता गर्दा उद्योगी/साझेदारहरु सक्कल नागरिकता सहित अनिवार्य उपस्थित हुनु पर्ने छ ।
प्राईभेट फर्म (नयाँ दर्ता)
(ख) फाराम
नागरिकता सक्कल
पासपोर्ट साइज फोटो दुई प्रति
घर भाडा सम्झौता पत्र, घर धनीको नागरिकताको फोटोकपीसँग लालपूर्जाको फोटोकपी/बिजुलीको बिल/पानीको बिल, आफ्नो घर भए लालपूर्जाको फोटोकपी (उद्योगी/साझेदार आफै उपस्थित हुनु पर्ने)
सिफारिस र सहमति लिनु पर्ने उद्योगको हकमा सिफारिस र सहमति पत्र
साझेदारी फर्म (नयाँ दर्ता)
(ख) फाराम
नागरिकता सक्कल
पासपोर्ट साइज फोटो दुई प्रति
घर भाडा सम्झौता पत्र, घर धनीको नागरिकताको फोटोकपीसँग लालपूर्जाको फोटोकपी/बिजुलीको बिल/पानीको बिल, आफ्नो घर भए लालपूर्जाको फोटोकपी
साझेदारी कबुलियतनामा, सम्झौता पत्र (उद्योगी/साझेदार आफै उपस्थित हुनु पर्ने)
सिफारिस र सहमति लिनु पर्ने उद्योगको हकमा सिफारिस र सहमति पत्र
कम्पनी फर्म (नयाँ दर्ता)
(ख) फाराम
नागरिकता सक्कल
पासपोर्ट साइज फोटो दुई प्रति वा कम्पनीको छाप
घर भाडा सम्झौता पत्र, घर धनीको नागरिकताको फोटोकपीसँग लालपूर्जाको फोटोकपी/बिजुलीको बिल/पानीको बिल, आफ्नो घर भए लालपूर्जाको फोटोकपी (उद्योगी/साझेदार आफै उपस्थित हुनु पर्ने)
कम्पनीको दर्ता प्रमाण-पत्र तथा कम्पनी दर्ता चिठ्ठी
प्रवन्धपत्र
नियमावली
अद्यावधिक
शेयरलागत
PAN दर्ता प्रमाणपत्र
करचुक्ता प्रमाणपत्र
कम्पनीको माइन्यूट (अख्तियारी तोक्दा संचालक समितिको निर्णय (माईन्यूट) मा उल्लेख गर्ने)
सिफारिस र सहमति लिनु पर्ने उद्योगको हकमा सिफारिस र सहमति पत्र