उद्योग नामसारी प्राईभेट, साझेदारी, कम्पनी

उद्योग नामसारी प्राईभेट, साझेदारी, कम्पनी

प्राईभेट फर्म नामसारी

  • ​​​​​​​निवेदन
  • सक्कल उद्योगको प्रमाणपत्र
  • सक्कल नागरिकता
  • पासपोर्ट साइज फोटो दुई प्रति
  • कर चुक्ता प्रमाणपत्र
  • PAN प्रमाण-पत्र
  • लिने र छोड्ने दुवै कार्यालयमा उपस्थित हुनु पर्ने ।(उद्योगीको मृत्यु भएको खण्डमा मृत्यूदर्ता प्रमाणपत्र र नाता प्रमाणित सिफारिस सहित सम्बन्धित व्यक्तिको आफन्त वा परिवार उपस्थित हुनु पर्ने छ तथा लिने उद्योगीले घर भाडा सम्झौता, घर धनीको नागरिकताको फोटोकपीसँग, लालपूर्जाको फोटोकपी/बिजुली विल/पानी विल, आफ्नो घर भए लालपूर्जा फोटोकपी राख्नु पर्ने छ ।
  • छोडपत्र

साझेदारी थप/परिवर्तन

  • ​​​​​​​​​​​​​​निवेदन
  • सक्कल उद्योगको प्रमाणपत्र
  • सक्कल नागरिकता
  • पासपोर्ट साइज फोटो दुई प्रति
  • कर चुक्ता प्रमाणपत्र
  • PAN प्रमाण-पत्र
  • साझेदारी कबुलियतनामा/सम्झौता पत्र 
  • साझेदार सबै उपस्थित हुनुपर्ने

कम्पनी नामसारी/शेयरधनी थप/परिवर्तन

  • ​​​​​​​​​​​​​​निवेदन
  • सक्कल उद्योगको प्रमाणपत्र
  • सक्कल नागरिकता
  • पासपोर्ट समाइज फोटो दुई प्रति
  • कर चुक्ता प्रमाणपत्र
  • PAN प्रमाण-पत्र
  • शेयरधनी सबै उपस्थित हुनुपर्ने, नयाँ शेयरधनी नागरिकताको फोटोकपी
  • ​​​​​​​कम्पनी परिवर्तन भएको चिठ्ठी
  • कम्पनीको माईन्यूट (अख्तियारवाला भए नागरिकताको फोटोकपी सहित माईन्यूट)

नामसारीको निवेदन फाराम