उद्योग नवीकरण प्राईभेट, साझेदारी, कम्पनी
उद्योग नविकरण प्राईभेट, साझेदारी, कम्पनी
नवीकरण प्राईभेट फर्म
- सक्कल प्रमाण-पत्र
- निवेदन
- कर चुक्ता प्रमाणपत्र
- PAN दर्ता प्रमाणपत्र
- नवीकरणको हकमा (अख्तियारवालाले पनि गर्न सक्ने)
- २० लाख भन्दा बढि पूँजीको हकमा Audit Report अनिवार्य
नवीकरण साझेदारी फर्म
- सक्कल प्रमाण-पत्र
- निवेदन
- कर चुक्ता प्रमाणपत्र
- PAN दर्ता प्रमाणपत्र
- नवीकरणको हकमा (अख्तियारवालाले पनि गर्न सक्ने)
- Audit Report अनिवार्य
नवीकरण साझेदारी फर्म
- सक्कल प्रमाण-पत्र
- निवेदन
- कर चुक्ता प्रमाणपत्र
- PAN दर्ता प्रमाणपत्र
- नवीकरणको हकमा (अख्तियारवालाले पनि गर्न सक्ने)
- Audit Report अनिवार्य
- कम्पनी अद्यावधिक
- शेयरलगत
नविकरण फाराम