वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा दशमी - २५
२८ माघ, २०८२
यस कार्यालयमा दर्ता रहेका वाणिज्य सम्बन्धी फर्महरुको पूँजी वृद्धिको लागि अनिवार्य रुपमा Online बाट आवेदन दिनु पर्दछ Online Portol (doc.gov.np) यस बाट आवेदन दिँदा निम्न बमोजिमका कागजपत्रहरु संलग्न गर्नु पर्नेछ ।