यस कार्यालयमा दर्ता रहेका वाणिज्य सम्बन्धीफर्महरुको ठेगाना परिवर्तनको लागि अनिवार्य रुपमा Online बाट आवेदन दिनु पर्दछ https://online.doc.gov.np/onlineuser/Loginयस बाट आवेदन दिँदा निम्न बमोजिमकाकागजपत्रहरुसंलग्न गर्नु पर्नेछ ।
कारण सहितको निवेदन
गत आ.व को कर चुक्ता प्रमाण-पत्र
पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट
आन्तिरक राजश्व कार्यालयको सकरात्मक प्रतिकृया
यस कार्यालयले जारी गरेको सक्कल प्रमाण-पत्र
जिल्ला बाहिरको हकमा सम्बन्धित कार्यालयको सकरात्मक प्रतिकृया