यस कार्यालयमा दर्ता रहेका वाणिज्य सम्बन्धीफर्महरुकोअन्य संशोधनको लागि अनिवार्य रुपमा Online बाट आवेदन दिनु पर्दछ Online Portolबाट आवेदन दिँदा निम्न बमोजिमकाकागजपत्रहरुसंलग्न गर्नु पर्नेछ ।
कारण सहितको निवेदन
गत आ.व को कर चुक्ता प्रमाण-पत्र
पूँजी रु.२० लाख भन्दा माथिको हकमा लेखा परिक्षण प्रतिवेदन(अडिट रिर्पोट)