वाणिज्य फर्म प्रतिलिपि

 प्रतिलिपिको लागि doc.gov.np Search गरी अनलाईन फाराम भर्नुपर्ने छ ।

प्राईभेट फर्म प्रतिलिपिः

  1. कारण सहितको निवेदन 
  2. गत आ.व को कर चुक्ता प्रमाण-पत्र
  3. पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
  4. भएसम्म वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति वा फोटोकपी
  5. पासपोर्ट साइजको फोटो 

साझेदारी फर्म प्रतिलिपिः

  1. कारण सहितको निवेदन 
  2. गत आ.व को कर चुक्ता प्रमाण-पत्र
  3. पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
  4. भएसम्म वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति वा फोटोकपी
  5. पासपोर्ट साइजको फोटो 
  6. साझेदार सबै उपसेथित हुनुपर्छ

कम्पनी फर्म प्रतिलिपिः

  1. कारण सहितको निवेदन 
  2. गत आ.व को कर चुक्ता प्रमाण-पत्र
  3. पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
  4. भएसम्म वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति वा फोटोकपी
  5. शेयरधनी सबै उपसेथित हुनुपर्छ