वाणिज्य प्राईभेट, साझेदारी, कम्पनी फर्मको पूँजीवृद्धि
Capital Incresases
पूँजीवृद्धिका लागि doc.gov.np Search गरी अनलाईन फराम भर्नुपर्ने छ ।
प्राईभेट फर्म पूँजीवृद्धि
- कारण सहितको निवेदन
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.१० लाख भन्दा माथिको हकमा बैंक स्टेटमेन्ट (Business Account)
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाणपत्रको सक्कल प्रति
- नागरिकताको सक्कल
साझेदारी फर्म पूँजीवृद्धि
- कारण सहितको निवेदन
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.१० लाख भन्दा माथिको हकमा बैंक स्टेटमेन्ट (Business Account)
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाणपत्रको सक्कल प्रति
- नागरिकताको सक्कल
- साझेदार कबुलियतनामा/सम्झौता-पत्र
कम्पनी फर्म पूँजीवृद्धि
- कारण सहितको निवेदन
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.१० लाख भन्दा माथिको हकमा बैंक स्टेटमेन्ट (Business Account)
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाणपत्रको सक्कल प्रति
- नागरिकताको सक्कल
- कम्पनीकमा परिवर्तन भएको चिठ्ठी
पूँजीबृद्धिको निवेदन फाराम