वाणिज्य साझेदारी परिवर्तन/थप

साझेदारी परिवर्तन

यस कार्यालयमा दर्ता रहेका वाणिज्य सम्बन्धी साझेदारी फर्महरुको साझेदार परिवर्तनका लागि अनिवार्य रुपमा Online बाट आवेदन दिनु पर्दछ ।https://online.doc.gov.np/onlineuser/Login यस बाट आवेदन दिँदा निम्न बमोजिमका कागजपत्रहरु संलग्न गर्नु पर्नेछ ।

  1. कारण सहितको निवेदन
  2. संशोधित साझेदारी सम्झौता
  3. संधोधित भाडा सम्झौता
  4. बैक स्टेटमेन्ट, खरिद बिक्रीनामा
  5. लिने दिन दुवै कार्यालयमा सक्कल नागरिकता सहित उपस्थित हुनुपर्ने ।