वाणिज्य प्राईभेट, साझेदारी, कम्पनीको ठेगाना परिवर्तन
Location Change
ठेगाना परिवर्तानको लागि doc.gov.np Search गरी अनलाईन फाराम भर्नुपर्ने छ ।
प्राईभेट फर्म ठेगाना परिवर्तनः
- कारण सहितको निवेदन
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
- घर भाडा सम्झौता पत्र, घर धनिको नागरिकताको फोटोकपी, लालपूर्जाको फोटोकपी/बिजुली विल/पानीको विल, आफ्नो घर भए लालपूर्जाको फोटोकपी
साझेदारी फर्म ठेगाना परिवर्तनः
- कारण सहितको निवेदन
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
- घर भाडा सम्झौता पत्र, घर धनिको नागरिकताको फोटोकपी, लालपूर्जाको फोटोकपी/बिजुली विल/पानीको विल, आफ्नो घर भए लालपूर्जाको फोटोकपी
कम्पनी फर्म ठेगाना परिवर्तनः
- कारण सहितको निवेदन
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
- कम्पनीमा परिवर्तन भएको चिठ्ठी
- घर भाडा सम्झौता पत्र, घर धनिको नागरिकताको फोटोकपी, लालपूर्जाको फोटोकपी/बिजुली विल/पानीको विल, आफ्नो घर भए लालपूर्जाको फोटोकपी
नोटः जिल्ला बाहिरको हकमा सम्बन्धित कार्यालय तथा आन्तरिक राजश्व कार्यालयको सकरात्मक प्रतिकृया आवश्यक पर्नेछ ।
निवेदन फाराम