वाणिज्य प्राईभेट, साझेदारी, कम्पनीको नाम परिवर्तन

Firm Name change

 फर्मको नाम परिवर्तानको लागि doc.gov.np Search गरी अनलाईन फाराम भर्नुपर्ने छ ।

प्राईभेट फर्मको नाम परिवर्तनः

  1. कारण सहितको निवेदन 
  2. गत आ.व को कर चुक्ता प्रमाण-पत्र
  3. पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
  4. वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
  5. घर भाडा सम्झौता पत्र, घर धनिको नागरिकताको फोटोकपी, लालपूर्जाको फोटोकपी/बिजुली विल/पानीको विल, आफ्नो घर भए लालपूर्जाको फोटोकपी 

साझेदारी फर्मको नाम परिवर्तनः

  1. कारण सहितको निवेदन 
  2. गत आ.व को कर चुक्ता प्रमाण-पत्र
  3. पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
  4. वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
  5. घर भाडा सम्झौता पत्र, घर धनिको नागरिकताको फोटोकपी, लालपूर्जाको फोटोकपी/बिजुली विल/पानीको विल, आफ्नो घर भए लालपूर्जाको फोटोकपी 

कम्पनी फर्मको नाम परिवर्तनः

  1. कारण सहितको निवेदन 
  2. गत आ.व को कर चुक्ता प्रमाण-पत्र
  3. पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
  4. वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
  5. कम्पनीमा परिवर्तन भएको चिठ्ठी
  6. घर भाडा सम्झौता पत्र, घर धनिको नागरिकताको फोटोकपी, लालपूर्जाको फोटोकपी/बिजुली विल/पानीको विल, आफ्नो घर भए लालपूर्जाको फोटोकपी 

निवेदन फाराम