वाणिज्य प्राईभेट, साझेदारी, कम्पनी फर्म खारेजी
खारेजी
खारेजीको लागि doc.gov.np Search गरी अनलाईन फाराम भर्नुपर्ने छ ।
प्राईभेट फर्म खारेजीः
- कारण सहितको निवेदन
- सक्कल नागरिकता
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
साझेदारी फर्म खारेजीः
- कारण सहितको निवेदन
- सक्कल नागरिकता
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
कम्पनी फर्म खारेजीः
- कारण सहितको निवेदन
- सक्कल नागरिकता
- गत आ.व को कर चुक्ता प्रमाण-पत्र
- पूँजी रु.२० लाख भन्दा माथीको हकमा अडिट रिर्पोट(Audit Report)
- वाणिज्य दर्ता प्रमाण-पत्रको सक्कल प्रति
- कम्पनी खारेजी भएको चिठ्ठी
- शेयरधनी सबै उपस्थित हुनुपर्ने
खारेजीको फाराम